

काठमाडौं : आइतबार दिउँसो काठमाडौंमा केहीबेर वर्षा भएको थियो । सोही वर्षाको पानी देशकै ठुलो अस्पताल वीरको परिसरमा जमेको छ । अस्पतालभित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।

बिरामी र सेवाग्राहीले खचाखच भरिएको अस्पतालल स्तरोन्नति हुन नसक्दा पानी परेको बेला बिरामी समेतले सास्ती भोग्नु परेको छ । जमेको फोहोर पानी अस्पतालभित्रै पुग्दा विरामी मारमा परेका हुन् ।






![वीर अस्पतालभित्र पानी जम्दा सेवाग्राही मारमा [फाेटाेहरू]](https://swasthyadiary.com/wp-content/uploads/2024/05/bir-1.png)