काठमाडौं । क्यान्सरलाई प्राणघातक रोगका रुपमा लिइन्छ र यसको नाम सुन्ने बित्तिकै धेरै मानिसले जिब्रो टोक्छन् । क्यान्सरले मानिसको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक क्षति पुर्याइरहेको छ ।
क्यान्सरका बारेमा विभिन्न चासो र जिज्ञासा जनमानसमा छ । त्यसमध्येको एक हो क्यान्सरको ‘स्टेज’ ।
क्यान्सरको निदान र उपचारमा सामान्यतया चारवटा स्टेज अर्थात चरणका रुपमा चिकित्सकहरुले विभाजन गरेका छन् । के हो त क्यान्सरको चरणहरु ? सुनौं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठको सुझाव ।