Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



योग

के योग धार्मिक प्रकृया हो ? किन आवश्यक छ योग ?

Aricle TechBy Aricle Tech२०८० बैशाख १६, शनिबार
Share
Facebook Twitter

काठमाडौं । योगलाई कतिपयले आध्यात्मिक र धार्मिक प्रकृयाका रुपमा पनि बुझ्छन् । तर, यो विशुद्ध शारीरिक, मानसिक र आत्मिक विषय हो । योगभित्र शारीरिक अभ्याँस वा आसनमात्र नभई यम, नियम, प्राणायम, ध्यान, धारणा, समाधी लगायत विभिन्न चरणहरु हुन्छन् । तर, यो व्यस्त जीवनशैली भएको समयमा मानिसले कम्तिमा आसन, प्राणायम र ध्यानमात्र गर्नसके पनि जीवन आरोग्य र खुशीले भरिने योगका विज्ञहरु बताउँछन् ।

मानव जीवनका लागि निकै नै महत्वपूर्ण मानिने योगले मानिसलाई विभिन्न रोगबाट जोगाउनका लागि सहयोगी हुनुका साथै फुर्तिलो र शरीर आकर्षक बनाउनका लागि योग महत्वपूर्ण मानिन्छ ।

पछिल्लो समय योग तथा ध्यानप्रति धेरैको रुचि बढ्दै । योग गर्ने तरिका धेरै छन् । यी फरक–फरक शैलीमा गरिने योगले हाम्रो अंगअंगमा फाइदा पुग्छ । योगले स्वस्थ जीवनयापनमा मद्दत गर्छ । त्यसैले पनि योग हरेक दिन र हरेक मानिसका लागि फाइदाजनक छ ।

दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।

दम, डाइबेटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस धेरै दीर्घ रोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।
व्यक्तिको निर्णय क्षमता एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।
योगले मनोभावनात्मक आवेगलाई शिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।
योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनको खपत बढाउँछ र एन्डारोजिन नामक हर्मोन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।
डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

योग गुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

अब हरेक स्वास्थ्यका कार्यक्रममा योग कक्षा र योगाभ्यास

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.