Share Facebook Twitter काठमाडौं- सरकारले आर्थिक वर्ष ०८३/८४ को वार्षिक कार्यक्रम प्रस्तुत गरिरहेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरिरहेको बजेट भाषणमा बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने घोषणा गरेका छन् । Share this:Post