Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन २६, सोमबार
Share
Facebook Twitter

काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार आज काठमाडौँ विश्वका पाँचौँ सबैभन्दा प्रदूषित सहरमध्ये परेको छ ।

आजको एक्यूआई मापनअनुसार, भारतको राजधानी नयाँ दिल्ली २१९ एक्यूआई सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा पहिलो स्थानमा रहेको छ । काठमाडौँको एक्यूआई १९१ रहेको छ, जसले वायु प्रदूषण गम्भीर अवस्थामा पुगेको देखाउँछ ।

विश्व स्वास्थ्य संगठन का मापदण्डअनुसार, स्वस्थ वायुको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ, भने ५० सम्मलाई सामान्य मानिन्छ । ५१ देखि १०० सम्मको एक्यूआई सावधानी अपनाउनु पर्ने (पहेंलो सङ्केत) मानिन्छ, जबकि १०१ देखि १५० सम्मको एक्यूआई श्वासप्रश्वास तथा मुटुरोगीका लागि हानिकारक मानिन्छ। १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थकर स्तरको वायु मानिन्छ ।

२०१ देखि ३०० सम्मको एक्यूआई ‘अत्यन्त अस्वस्थ’, ३०१ देखि ४०० सम्म ‘खतरनाक’, र ४०१ देखि ४५० सम्म ‘अति खतरा’ को श्रेणीमा पर्छ । काठमाडौँ उपत्यकाको लागि २०७६ सालको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, एक्यूआई ३०० भन्दा बढी पुगेको अवस्थामा विपद्को घोषणा गर्नुपर्ने उल्लेख छ ।

आज विश्वका सबैभन्दा प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भियतनामको हनोइ, तेस्रो स्थानमा बंगलादेशको ढाका, र चौथो स्थानमा चीनको बेइजिङ परेका छन् ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.