Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

राष्ट्रिय आविष्कार केन्द्रद्वारा संघीय अस्पतालका पाँच सय उपकरण मर्मत

स्वास्थ्य डायरीBy स्वास्थ्य डायरी२०८१ फाल्गुन २०, मंगलवार
Share
Facebook Twitter

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले देशभरका संघीय अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन भएका पाँच सय उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत भदौ १८ गते केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्दै १७ वटै संघीय अस्पतालका बिग्रेका उपकरणहरूको अध्ययन र मर्मतको जिम्मा दिएका थिए । सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा उपकरण मर्मत कार्य सम्पन्न भइसकेको छ ।

केन्द्रका इञ्जिनियर उमेश किरातीका अनुसार ६६१ वटा उपकरणको मूल्यांकन गरिएकामा पाँच सयको मर्मत कार्य पूरा भएको छ। यसका लागि केन्द्रले २३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ ।

मर्मत कार्यमा सामान्य तार जडानदेखि लिएर जटिल मर्मतसमेत गरिएको छ । आवश्यक थप सामग्री मगाएर सञ्चालनमा ल्याइएका यी उपकरणहरूले अस्पतालहरूको सेवा पुनः प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

स्वास्थ्य डायरी

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.