Browsing: समाचार

काठमाडौँ, ३ कत्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट सदस्यमा अन्य दुई जना थपिएका छन् । स्वास्थ्य तथा…

काठमाडौँ, ३ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अन्र्तराष्ट्रिय भ्रमण स्वीकृत भएको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले…

काठमाडौँ, ३ कात्तिक । तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झाता भएको छ । यी दुईबीच बुधबार नगरपािलका…

काठमाडौँ, ३ कात्तिक । चाडपर्वमा मिठो खान खोज्नु स्वभाविक हा । यद्यपि मिठो खानेकुरा शरीरका लागि कत्तिको स्वस्थवद्र्वक छ भन्ने…

मकवानपुर, २ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ ।…

काठमाडौँ, २ कात्तिक । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल…

काठमाडौँ, २ कात्तिक । बसुन्धरास्थित सञ्चालित एक निःशुल्क स्वास्थ्य शिविर नेपाल मेडिकल काउन्सिलले बन्द गराएको छ । बसुन्धराको अनन्त आशा…

मकवानपुर, २ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आफ्नो मातहतका दुई स्वास्थ्य चौकीलाई नगर अस्पतालमा स्तरोन्नत गर्ने तयारी थालेको छ ।…

काठमाडौं, २ कात्तिक । बागमती प्रदेशले बोलपत्रमार्फत खरिद गरिने औषधिको गुणस्तर मापनका लागि ‘छड्के’ गर्ने भएको छ । प्रदेशको स्वास्थ्य…

काठमाडौँ – नेकपा (एमाले) ले गाजास्थित अस्पतालमा भएको आक्रमणको निन्दा गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै एमालेले अस्पतालमा…